काठमाडौंमा भूकम्पको झड्का

काठमाडौंमा भूकम्पको झड्का

_earthaque-bhukampa

काठमाडौं :  राजधानी काठमाडौं र आसपासका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।  बिहान ९ बजेर १ मिनेट जाँद भूकम्पको धक्का महसुस गरिएको हो । करिब २ सेकेन्ड जति झड्का दिएको थियो ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ