मोबाइलमा कुरा गर्दै गाडी चलाउने २९ हजार ड्राइभर कारबाहीमा

मोबाइलमा कुरा गर्दै गाडी चलाउने २९ हजार ड्राइभर कारबाहीमा

call & drive

काठमाडौं । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् । उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजस्व उठाएको छ । यो कारबाहीमा कम्तीमा ५ सय जरिवाना तोकिएको छ ।

आर्थिक वर्ष २०७४–७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३०३ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds