१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पाठक पक्राउ

१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पाठक पक्राउ

BALATKARII

प्रतिकारात्मक चिन्ह

इलाम । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलामस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङकी बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोही ठाउँका पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुँदा बालिका कराएकीले घरका अन्य सदस्य उनी भए ठाउँमा पुग्दा पाठक हिँडेका थिए ।

पाठकमाथि जवरजस्ती करणीअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ