रक्तचापबाट पीडित श्रीमतीको उपचारका गर्न प्रचण्ड अमेरिका जाने

रक्तचापबाट पीडित श्रीमतीको उपचारका गर्न प्रचण्ड अमेरिका जाने

prachanda_and_wife_sita_

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाने भएका छन् ।

श्रीमती सीता दाहालको उपचाकार लागि अध्यक्ष प्रचण्ड आइतबार अमेरिका जाने भएका हुन् ।

पार्किन्सन भएकी सिता दाहाल सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । बिगतका समयमा उनलाई भारत र सिंगापुरका अस्पताल लगिएको थियो।
साथमा गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ