कित्ताकाट गर्दा भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा

कित्ताकाट गर्दा भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा

CIAA-office-building

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा मिलेमतो गरेको आरोपम वडाअध्यक्षसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय रंगेली मोरङका दुई नायब सुब्बासहित सातविरुद्ध मुद्दा  दायर गरेको छ। अख्तियारले मोरङको साविक  सिजुवा ८ को जग्गाको एकै दिन दुई पटक कित्ता गरी बिक्री गरेका आरोपमा मालपोतका नासु प्रदीप घिमिरे, देवीप्रसाद लुइटेल र वडाध्यक्ष दानालाल राजवंशीसहित सातविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग दाबी गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ