स्थानीय आजित भएपछि बाँदर समाउन गाउँपालिकाले ग¥यो १५ लाख रुपैयाँ विनियोजन

स्थानीय आजित भएपछि बाँदर समाउन गाउँपालिकाले ग¥यो १५ लाख रुपैयाँ विनियोजन

badar

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन चालु आर्थिक बर्ष २०७५÷७६ मा १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बाँदर आतंकबाट स्थानीय आजित बनेपछि गाउँपालिकाले बजेट विनियोजन गरेर
बाँदर नियन्त्रण अभियान सुरु गरेको हो । ।

गाउँपालीकाले शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds