निर्मला हत्या प्रकरण : प्रमाण लुकाएको आरोप लागेका प्रहरी धरौटीमा रिहा

निर्मला हत्या प्रकरण : प्रमाण लुकाएको आरोप लागेका प्रहरी धरौटीमा रिहा

nirmala-pant-

file photo

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्दा प्रमाण लुकाएको आरोप लागेका ६ प्रहरीलाई  कञ्चनपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रहरीको बयान र थुनछेक बहसपछि जिल्ला अदालतको बहस बुधबार सकिएको हो।

तत्कालीन डिएसपी ज्ञानबहादु सेठ्ठिलाई ९ लाख, इन्सपेक्टर एकिन्द्र खड्कालाई ९ लाख, सब इन्सपेक्टर जगदीश भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई साढे ३ लाख, सइ रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई साढे २ लाख धरौटीमा रिहा गरेको हो। यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds