कमला राना । नवलपुरको कावासोति स्थित डिभिजन वन कार्यालय नजिक वम विष्फोट भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय नजिकै बम विष्फोट भएको हो ।
विष्फोट बन्दकर्ता विप्लव माओवादिले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बम विष्फोटबाट आर्थिक तथा मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । बम बिस्फोट जिल्ला प्रहरी कार्यालय नजिकै रहेको डिभिजन वन कार्यालय अगाडि भएको हो ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव हुने
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते