यस्तो छ, स्त्री संभोग विधि

यस्तो छ, स्त्री संभोग विधि

PPT (1)

सामान्य तया सवै मानीसहरुलाई स्त्रीसंभोग विधी का बारेमा जानकारी भएको हुन्छ भन्नुको मतलव सवै स्त्री पुरुषले यौन संम्पर्क का बारेमा धेरै थोरै कुराहरु जानेकै हुन्छन ।

यदी यहाँ बयान गरीएको बारेमा जानकारी भएमा वा संयोग बिधीका बारेमा ज्ञानबढाएको अवस्थामा दुवै स्त्री पुरुष लाई समान आनन्द आई गर्भाधारण हुन्छ । वीर्य नष्ट हुदैन शरीर पनि स्वस्थ नै रहन्छ । तसर्थ यो विधिको पालना गनुपर्ने हुन्छ ।

स्त्री संयोगभन्दा पहिला के गर्नु  ?
स्त्रीसंयोग गर्नुभन्दा दुई तिन दिन पहिलेदेखी नै संभोग गर्ने दिन निश्चय गर्नु । संभोग गर्ने दिनभन्दा एक दिन अघि सकिन्छ भने नुन नखानु । संभोग गर्ने दिनमा सबेरै उठेर बुकुवा अथवा तेल लागाएर स्नान गर्नु । स्त्रीले आफ्ना पतिको रुचिअनुसार श्रीङ्गार गर्नु ।

संभोग गर्ने दिन विहान सके खीर वा बदामको हलुवा खानु । बेलुका आफ्ना पतिको आज्ञाअनुसार उसलाई मनपर्ने खालको लुगा गरगहनाहरु सहितको पहिरन गरी अत्तर सेण्ट लगाउने कपाल कोरी मिठो बास्ना आउने खालको तेलको प्रयोग गनु अझ संभव भए बास्ना दार फुलको माला छड्के गरी कपालमा लगाउने र प्रसन्न चित्त संग रहने ।

पतिले पनि त्यस दिन शरीरमा बुकुवा अथवा तेल लगाई दाह्री कपाल मिलाएर नड.काटी स्नान गर्नु । स्नान गरीसके पछि चन्दन लागाई सफा सुकिलो लुगाहरु फेर्ने । पुरुषले पनि बास्ना आउने अत्तरहरु छर्केर र कपाल मिलाएर बास्ना दाँर तेल कापालमा लगाउने र प्रसन्न चित्तमा रहने । हरेका संभोगको दिन यही रितले श्रृंगार गरी प्रसन्न चित्त भई स्त्री पुरष दुवै जना आफ्नोे शयनगृहमा जानु ।

पहिले पुरुष आफ्नो दाहिने गोडा राखी त्यो पलड.मा चढ्नु । स्त्री पुरुष दुवै जना शयनस्थानमा बसी मिठाई सुकुमेल जस्ता बास्तु खानु । दुवै जनाले परंपरागत मिठा मिठा बातचित गर्नु प्रेमका कुरा गरी हाँसखेल गर्नु ठटा गर्नु । अनि पहिले पुरुषले स्त्री लाई बाह्रिरती चुम्वन, आलिड.गन नखक्षत,र दन्तक्षत ले सन्तुष्ट पार्नु । जव स्त्री बाह्ररीतले सन्तुष्टी भई द्रबित हुनेछन अनि प्रेमले मदनवेग रोक्न नसकी आफै चुम्वन देखाउदै फलामको टुक्रा आएर चुम्वकमा टाँसीए झै पतिसंग टाँसीने छन ।
तडयेद्धुवतिमड.गामीनी पृष्ठतः प्रियतम ः स्वमुष्टिना ।
साभ्यसुयमिव सापि तं तथा क्रान्दति श्वसिति कामकातरा ।।

पुरुषले स्त्रीलाई आफ्ना काखमा राखेर त्यसको पिठुयँु मा विस्तारै विस्तारै मुड्कीले हान्नु । स्त्रीले पनि पुरुषलाई पिठुयँु मा मुड्कीले हान्दछे । यसो गर्नाले त्या स्त्री मदनविहवला भई कमवेग रोक्न नसकी रोएको जस्तो लीला गर्दछे र लामो लामो सास फेर्ने थाल्दछे । जव स्त्रीमा प्रचन्ड कामवेग उत्पन्न हुन्छ अनि
अलिकचिवकगण्डां नासीकाग्रं च चुम्वन्
पुनरुपहितसीत्कं तालुजिह्वां च भुयः ।
छुरितलिखितनाभीमुलवक्षेय ऊरु ः
श्लथयति धृतधैर्य ः स्वापयित्वाथ नीबीम् ।।
पुरुषले स्त्रीको ललाट,चिउँडो गला र नाँकको टुप्पोमा चुम्वन गर्नु । सुस्केरा गर्न थालेकी स्त्रीको ओठ र जिव्रोको चुम्वन गर्दै तिघ्रा स्तन र बराड.हरुमा नखक्षत गरी धैर्यसँगा आफ्नी प्राणेश्वरीलाई काखमा राखी उसको फरीयाको मुजाको गाँठो खुकुलो गर्नु । उपयुक्त विधि गरीसके पछि पलड.मा उत्तानो वा अन्य आसनमा राखेर मैथुनगर्दा हत्तपत्त र बलपुर्वक नगर्नु । धैर्यसँग विस्तारै विस्तारै क्रीडा गर्नु ।

येन सा भ्रमितदृष्टिमण्डलां स्यात्ततस्तु परिपीडयेद्भृशम ।
स्रास्ताता वपुषि मीलनं द्धशोमुच्र्छना च रतिभावलक्षणम् ।।

रतिकालमा जुन अड. मर्दन गर्नाले स्त्री आफ्नो आँखा नचाउदछे त्यस अड.गलाई खुव मर्दन गर्नु । आखा नचाएको देखेर दुख्योकी भन्ने भान पर्छ, तर त्यो दुखेर आँखा चलाएको होईन परन्तु अधिक आनन्द आउनाले आँखा नचाएको हो । यो कुरा युवतिका रतिको यौटा मुख्य रहस्य हो । सवैले जान्दैनन स्त्रीहरुको शिथिलता आँखा चिम्लनु र स्वस्थ रहस्य हो , ।रतिमा द्रवित भई तृप्त भएको लक्षण हो । संभोगको पनि दश भेद छन
१. उपसूप्तक २. मन्थन ३. हुल ४. अवमर्दन ५. पीडितक ६, निर्घात, ७ बराहघात, ८. वृषघात,९. चटकविलसित, १०. सम्पुट । यी रतिभेद धेरैनै अश्लील हुनाले पुर्ण विवरण व्याख्या गरी लेख्न असमर्थ छु ।
मोहनं मदनयुद्धमूचिरे तस्य ताडनमिहाड.मिष्यते ।
अर्तिरुपमति तत्र सीत्कृतं तच्च भुति विधमुच्यते बुधै ः ।।
रती क्रीडालाई आचार्यहरु एक प्रकारको काम युद्ध हो भन्दछन । बास्तवमा यो एउटा युद्धै हो । जुन प्रकारले युद्धमा दुई दल हुन्छन दुवै प्रतिद्धन्दी दलहरु आफ्नै जीतको इच्छाले रणकौशलको परीचय दिन्छन्, उस्तै प्रकारले स्त्रि पुरुषहरु यस काम युद्धमा आफुलाई अधिक सुख आनन्द होस भन्ने ठानदछन् ।
दुबैको स्वार्थ भिन्न भिन्न हुन्छ तर अन्त्यमा एकै परीणाम हुन्छ दुबैमा परस्पर एउटाले अर्को चाँडै स्खलित होस भन्ने ठान्दछन । रती युद्धमा जो पहिले स्खलीत भयो उसैलेको हार मनिन्छ । जो अर्को स्खलीत भएपछि स्खलीत हुन्छ उसैको जितहुन्छ । यसै कारणले पुरुषहरुले स्त्रीलाई पहिले बाह्रतिले द्रवित गरी पुर्ण मदविहवल भएपछि रती क्रीडा गरे स्त्रीहरु शिघ्र द्रवित भई स्खलीत हुन्छन् ।

अथ सात्म्यवशात्कृतबाह्यरतिः परतः प्रमदां कलयेत्समदाम् ।
स्मरमन्दिरमानसमानगतीः स्मरयन्त्रविधिः विदधीत पति ः ।।

यस प्रकार उपर्युक्त विधिले स्त्रीहरुको देश र स्वभाव अनुसार बाह्यरतिले रमणीलाई द्रवित गरी कामातुर स्मरमन्दिरको अनुसार आसन बाँधिकन सम्भोग गर्नु ।

क्षणं रटन्ती नृत्यती रुदती चातिविह्वला ।
नि ः सहत्वं दायाति मुकुलीकृतलोचना ।।
जव स्त्रीहरु रतिको अन्त्यमा द्रवित भएर तृप्त हुन्छन त्यस बखतमा कहिले अस्फट स्वरले बोल्दछन शरीर नचाउँदछन् । रोएको जस्तो लीला गर्दछन र आँखा चिम्लेर मस्त पर्दछन ।
त्रन्दितं श्वसितमाचरेन्मुहुर्मोहनानतसमये नितम्विनी ।
अन्यदापि विगतार्तिनि ः सहा कण्ठकुजितवती विराजते ।।
सम्भोग क्रीडा समाप्त हुने समयमा स्त्रीहरु द्रवित नभए मदमत्त भएर हुँ हुँ शव्द गर्नै गर्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ