धुलो धुवाँ बढेको भन्दै कलंकी–नागढुंगा सडक बन्द गरेर स्थानीय सडकमा

धुलो धुवाँ बढेको भन्दै कलंकी–नागढुंगा सडक बन्द गरेर स्थानीय सडकमा

kalanki nagdhunga

काठमाण्डौ – कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीय बासिन्दाले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो बन्द गराएका हुन् ।

यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेका थिए । तर बाटोमा पानी हालेर धुलो उड्न नदिने र छिट्टै मर्मत गर्ने सहमति पछि बाटो खुलाइएको थियो ।

तर सहमति अनुसार काम नभएको र प्रदुषण बढेको भन्दै स्थानीय बासिन्दाले फेरि बाटो बन्द गराएका हुन् ।

 यो समाचार बाट साभार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ