पोखरा । सोमबारदेखि सुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि बिषयको परीक्षा स्थगित गरिएको छ । फागुन ३० गते निर्धा्रित उक्त परीक्षाको दिन विप्लव माओवादीले बन्दको घोषणा गरेकाले परिक्षा स्थगित गरिएको हो ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको स्पस्ट पार्दै महानगरस्तरीय परिक्षा समितिले एक सूचना जारी गरेको छ ।
‘पूर्वघोषित नेपाल बन्दका कारणले परीक्षा सार्ने निर्णय भएको हो’, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भने ‘महानगर अन्तर्गतका विभिन्न विद्यालयहरुको चासो र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।’
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम