सुन खानी दुर्घटनामा २७ को मृत्यु

सुन खानी दुर्घटनामा २७ को मृत्यु

indonesia_gold_mine_collapse

जकार्ता । मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुद्र्धटनामा परी अहिलेसम्म २७ जनाको मृत्यु भईसकेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ ।
उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धार गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको एजेन्सीका अधिकारीहरुले जनाएका छन् । ।

बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ह्यारिस डिलापाङ्गाले सुन खानीभित्र कति मजदूर थिए भन्ने अझै टुङ्गो नलागेको बताए ।
बिना अनुमति सञ्चालित उक्त सुन खानीमा गत फेब्रुअरी २६ मा दुर्घटना भएको थियो । उक्त खानीबाट १८ जना मजदूरलाई भने उद्धार गरिएको र उनीहरु विभिन्न चोटपटकबाट सख्त घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds