कपिलवस्तुमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता घाइते

कपिलवस्तुमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता घाइते

biplap

काठमाडौं : कपिलवस्तुमा प्रहरीचलाएको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् ।
बिहिबार कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लवकार्यकर्तालाई प्रहरीले गोली हानेको हो ।
गोली लागेर घाईते हुने नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका रहेको प्रहरीले जनाएको छ । एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्न प्रहरीले त्यहाँ छापा मारेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ