कक्षा ११ र १२ को परीक्षा फारम भर्ने म्याद थप

कक्षा ११ र १२ को परीक्षा फारम भर्ने म्याद थप

NEB-form-fillup-notice-extended

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्ने मिति थप गरेको छ । यस अघि फागुन ७ गते नै फारम भर्ने म्याद सकिएपनि धेरै बिद्यार्थीको फारम भर्न छुटेको भन्दै बोर्डले आवेदन म्याद थप गरेको हो ।

आज जारी सूचना अनुसार फारम भर्न बाकि रहेका बिद्यार्थी तथा बिद्यालयले यहि फागुन २८ गते सम्ममा तोकिएको दस्तुर तिरी फारम बुझाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ