पोखरा, १६ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय बन्दिको बिहीबार मृत्यु भएको छ ।
भारत मोतिहारी घर भई पोखरा -८ चिप्लेढुङ्गा नजिकै सुन्दर मार्गमा बस्ने ३० बर्षीय सन्दीप शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा म्याद थप गरी कास्की प्रहरीको हिरासतमा रहेका शाहले एक्कासि बान्ता गरेपछी उपचारका लागि सेवा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम