नेविसंघका सभापति पाण्डेलाई बहराइन जनसम्पर्क समितिद्वारा ४० हजार सहयोग

नेविसंघका सभापति पाण्डेलाई बहराइन जनसम्पर्क समितिद्वारा ४० हजार सहयोग

Pandey
तनहुँ । नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्री पाण्डेलाई बहराइन जनसम्पर्क समितिको आर्थिक सहयोग गरेको छ ।
लामो समय देखि आँखा सम्बन्धि केराटोपोनस समस्यबाट पिडित सभापति पाण्डेलाई बहराइनको नेपाली कांग्रेस जनसम्पर्क समितिले ४० हजार सहयोग प्रदान गरेका छन ।
बहराइन जनसम्पर्क समितिका उपाध्यक्ष अनिल श्रेष्ठको अगुवाइमा संकलित उक्त रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले शुक्रबार पिडित पाण्डेलाई हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरणका क्रममा बोल्दै केन्द्रीय सदस्य भट्टराईले बद्रि पाण्डेले नेपाल विद्यार्थी संघमा पुर्याएको योगदानको प्रशंसा गर्दै सहयोग प्रति समितिलाई धन्यवाद समेत प्रदान गरेका थिए

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds