घाइतेले ‘बचाऊ..’ भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो’ नख्खु विस्फोटका प्रत्यक्षदर्शी

घाइतेले ‘बचाऊ..’ भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो’ नख्खु विस्फोटका प्रत्यक्षदर्शी

ghaite

काठमाडौँ : नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको ज्यान गएको छ भने दुई जना घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घटनाका प्रत्यक्षदर्शीले घाइतेको उद्दारमा लापरवाही भएको आरोप लगाएका छन्। एक प्रत्यक्षदर्शीले पहिलोपोस्टलाई यसरी घटना विवरण सुनाए :

‘मेराे नाम दमन बाेगटी। घटना हुँदा म त्यहीँ नजिकै थिएँ। पड्केकाे आवाज आएपछि त्यहाँ पुगेँ। म पुग्दा एक जना मानिस छटपटाइरहेकाे थियाे। पुलिस एकछिनपछि आयाे। एम्बुलेन्स आउँदा पुलिसले मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भन्याे। अरूले ट्याक्सी बाेलाउँदा उठाउन दिएनन्। उसले हात हल्लाउँदै ‘बचाऊ’ भनिरहेको थियो। …

यो खबर पहिलोपोष्ट डटकमले प्रकाशित गरेको छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्  :

घाइतेले ‘बचाऊ..’ भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ