प्रहरीको इन्काउन्टरमा मारिए राँगो

प्रहरीको इन्काउन्टरमा मारिए राँगो

rango

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिका मच्छेगाउँमा राँगोले हान्दा घाइते भएका अन्दाजी ६५ वर्षीय मानवीर महर्जनको मृत्यु भएको छ । उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थानकोट प्रहरी वृत्तका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

महर्जनलाई हानेको राँगो बैलाएपछि स्थानीयले खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीले राँगोलाई नियन्त्रणमा लिन नसकेपछि दहचोकमा इन्काउन्टर गर्नु परेको डिएसपी थापाले जानकारी दिए । इन्काउन्टरमा दुई गाेली हानेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ