ट्वाइलेटमा अचेत फेला परेका पोखराका २३ वर्षीय समिरको अस्पतालमा मृत्यु

ट्वाइलेटमा अचेत फेला परेका पोखराका २३ वर्षीय समिरको अस्पतालमा मृत्यु

sab

पोखरा । शौचालयमा अचेत अवस्थामा फेला परेका पोखराका एक युवकको ज्यान गएको छ । बिहीबार पोखरा महानरपालिका १४ खाल्टे मसिनाका २३ वर्षीय समिर रानाभाट आफ्नै घरको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए ।

उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ