आशिष पुरी, ५ फागुन/ पोखरा । पहिलो संस्करणको मोडल हण्ट पोखराको उपाधि अन्जली गिरी र विनोद नेपालीले जितेका छन् । रोयल अर्किनी हाउस प्रा।लि. को आयोजनामा पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् ।
प्रतियोगितामा अंकिता भुसाल र डिपलभ सुनार फस्ट रनर्सअप बनेका छन् । समाजसेवी जानु गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । इशा पोख्रेल, अनिश रसाइली र आर्यन रानाको आयोजनामा भएको कार्यक्रममा विजय क्षेत्री, आशिष पुरी र रेनु थापा निर्णायक थिए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते