पोखरा तिक्लाङमा जग्गा विवादमा दुई युवाले बृद्ध कुटे

पोखरा तिक्लाङमा जग्गा विवादमा दुई युवाले बृद्ध कुटे

buba kutne

पोखरा  । बाटो बनाउँदा त्यसमा पर्ने जग्गाको विषयमा भएको विवादमा पोखरा – ३३ तिक्लाङका चूडामणि पौडेल कुटिएका छन् ।

तिक्लाङमा बाटो निर्माणबारे शनिबार बसेको बैठक सकिएपछि जग्गाको विषयमा विवाद हुँदा ३४ वर्षीय शिव बानियाँ र पदम खत्री मिलेर ५८ वर्षीय चूडामणिलाई कुटेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते चूडामणिको नमस्ते अस्पताल विरौटमा उपचार भएको छ भने कुटपिट गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ