नेपालमा ब्युटी पेजेन्ट बदनाम हुँदै गएको छ । मिस नेपाल जस्ता नगण्य होलान्, नत्र सबैलाई एउटै आरोप लाग्छ ‘जसले टिकट बढी बेच्यो, उसैले जित्यो’ । हरेक पेजेण्टहरुमा यो आरोप आयोजकमाथि लाग्छ । प्रतिष्पर्धी समेत फाइनल सम्पन्न भएपछि यही भन्छन् । पोखरामा यस्ता आरोप हरेकजसो आयोजकमाथि लागेकै छ । तर, दर्जनौ ब्युटी पेजेन्ट पनि भइरहेकै छन् । सहभागीहरु पनि आफू खुशी सहभागी हुन्छन्, जब फाइनलमा ताज जित्दैनन् अनि मात्र वास्तविकता ओकल्न थाल्छन् ।
यस्तै, नन्द इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको ‘सुपर मम’ पनि यो भिडमा थपियो । पोखरा उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको सो पेजेन्टमा जित्नेहरुले नै खाममा ‘पछि भेटौंला’ लेखेको कागज पाएको गुनासो गरे । पोखराबाट प्रकाशित हुने ताण्डव न्यूजले यसबारे विस्तृतमा खुलासा गरेको छ । यहाँ क्लिक गर्नुहोस् :
http://www.tandavnews.com/super-mom-pokhara/
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम