पोखरा, १६ पुस । पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो ।
साथीहरुसगँ क्रिसमस मनाउन निस्किने बेला म पछि आउछु भन्दै कोठामा बसेका थिए । तर उनी त्यस पछि सम्पर्क विहीन बनेका थिए । चार दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिए पछि नेपालीहरुले ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।
मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्यान्ड सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले जानकारी दिएको भन्दै पोल्याण्डमा रहेका नेपाली भाषाका अनलाइनहरुले खबर लेखेका छन् ।
ईश्वर गायक हुन् । उनी थरेड आइ व्याण्डका भोकलिस्ट हुन् । पोखरा रहेदा उनले पोखराका विभिन्न रेष्टुरेन्टमा गित गाउने गरेका थिए । उनका झिलिमिलि पोखरा, नेपाल बन्द छ ल गायतका गीत छन् ।
सम्बन्धित खबर
मुग्लिन ११ः३५, दमौली १२ः४०, कास्की प्रवेश गर्दै, आधा घण्टामा पोखरा
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना