अनेरास्ववियु डब्लुआरसीको आयोजनामा हुने इन्टरटेक्निकल कप पुष ११ देखि

अनेरास्ववियु डब्लुआरसीको आयोजनामा हुने इन्टरटेक्निकल कप पुष ११ देखि

wrc1

सूर्य तिमिल्सिना,पोखरा । अनेरास्ववियु पश्चिमान्चल क्याम्पस कमिटिको आयोजनामा हुन गईरहेको  तेश्रो इन्टरटेक्निकल कप यहि पुष ११ देखि हुने भएको छ । इन्जिनियरिंग अध्ययन संस्थान,पश्चिमान्चल क्याम्पस लामाचौरको खेलमैदान मा हुने उक्त  प्रतियोगितामा देशै भरीका प्राविधिक बिद्यालयहरुलको  सहभागिता  रहने छ।

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको लागि ब्यापक  रुपमा तयारी भईरहेको आयोजक मध्येकै एक  सम्राट पौडेलले गण्डक न्युजलाई जानकारी दिए ।उनका अनुसार यो वर्षको कार्यक्रममा बिगतका कपहरु भन्दा अझ ब्यापक रुपमा देशै भरीका प्राविधिक बिद्यालयहरुले सहभागिता जनाउने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ