पोखराको भद्रकालीचोकमा करेन्ट लागेर पाल्पाका मगरको मृत्यु

पोखराको भद्रकालीचोकमा करेन्ट लागेर पाल्पाका मगरको मृत्यु

current

पोखरा महानगरपालिका १३ भद्रकाली चोकमा बन्दै गरेको घरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर ज्यान गएको छ ।

उजुमान गुरुङको घरमा काम गर्ने क्रममा करेण्ट लागि पाल्पा घर भई हाल पोखरा १३ कांहुखोला स्थित सोल्टि मेटलमा काम गर्ने २२ वर्षीय केशव थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका थापाको उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ