एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् ।
बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । दोस्रो कार्यकालका लागि सन १९९२ मा भएको राष्ट्रपति निर्वाचनमा पनि उम्मेदवार बनेका उनी । डेमोक्राटिक पार्टीका उम्मेदवार बिल ब्लिन्टनसँग पराजित भएका थिए । गत अप्रिलमा पूर्वराष्ट्रपति बुसकी पत्नी बरबरा बुसको पनि निधन भएको थियो ।
अमेरिकाको ४१ औं राष्ट्रपति रहेका बुसका छोरा जर्ज डब्लू बुस सन २००१ देखि २००९ सम्म दुर्इ कार्यकाल अमेरिकाको राष्ट्रपति बनेका थिए ।
Pic. Reuters
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते