पोखरामा मोटरसाईकल पोलमा ठोकिँदा सुवासकाे मृत्यु

पोखरामा मोटरसाईकल पोलमा ठोकिँदा सुवासकाे मृत्यु

46497926_10210390387715754_950204996765351936_o

प्रतिकात्मक तस्विर

पोखरा । पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते नेपालीको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ