तनहुँको व्यास ३ मा समुदाय प्रहरी वडा समिति गठन

तनहुँको व्यास ३ मा समुदाय प्रहरी वडा समिति गठन

Vyas-3 Wada Police

तनहुँ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत आइतवार व्यास नगरपालिका वडा नं ३ मा समुदाय प्रहरी वडा समिति गठन भएको छ । समितिमा वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ संयोजक, जिल्ला प्रहरी कार्यालयका समुदाय सम्पर्क प्रहरी सह संयोजक तोकिएको छ ।

त्यस्तै समितिका सदस्यहरुमा वडा सदस्यहरु रबिन पौडेल र श्रीमाया वि.क., वडा सचिव पम्फा बस्नेत, समुदाय सम्पर्क प्रहरी सदस्य सचिव, सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य चयन भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा सुदिप काफ्ले, विनु श्रेष्ठ, केशकुमारी राना काशि, देवि रानाभाट, ओम बहादुर थापा र पार्वति सुयेल चयन भएका छन । त्यस्तै सदस्य सचिवमा प्र.नि कृष्ण वस्याल चयन भएकी छिन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds