पोखरामा यसरी उड्यो ‘हट एयर’ बेलुन, नेपालीलाई ११ हजार, धम्पुस र लौरुकबाट उडान (भिडियो)

पोखरा । पोखरा घुम्न आउने पर्यटकका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् । दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप ˆलायर, क्यानोनिङ … Continue reading पोखरामा यसरी उड्यो ‘हट एयर’ बेलुन, नेपालीलाई ११ हजार, धम्पुस र लौरुकबाट उडान (भिडियो)