तिहारको तेस्रो दिन लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारे । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।
शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ पोखरा उपत्यका धपक्कै बल्यो । शान्ति स्तुपा, काहुँडाँडा, सरांगकोट लगायत वरपरका अग्ला डाँडोबाट उपत्यका पुरै झिलिमिली देखियो ।
हेर्नुस् पोखरा उपत्यकाको दृश्य:
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम