सुन्तलाका बोट मरेपछि सुक्यो आम्दानी: पेशा नै परिवर्तन गर्न बाध्य तनहुँका किसान (फोटो फिचर)

नेगम परियार, तनहुँ । आबुँखैरेनी गाउँपालिका वडा नं. १,२ र ३ का सुन्तला खेती हुने स्थानहरुमा आज भोली पहिलेको जस्तो सुन्तला देख्न रहरै छ । विशेषगरि आबुँखैरेनी गाउँपालिकाको वडा नं. १,२ र ३ का गाउँहरु राना गाउँ, यान्चोक आदिमुल, डिही, डुम्रिडाँडाँ, समस्तीपुर ढाप, गिरानचौर,भगेरी, कोट, मार्किचोक नयाँ गाउँ, लगायतका थुप्रै गाउँहरुमा पहिला वार्षिक आम्दानीको मुख्य … Continue reading सुन्तलाका बोट मरेपछि सुक्यो आम्दानी: पेशा नै परिवर्तन गर्न बाध्य तनहुँका किसान (फोटो फिचर)