गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ७ कार्तिक । पोखरा महानगरपालिकाले आजदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले आजदेखि नयाँ कर सुरु गरेको हो ।
पहिलो चरणमा पोखरा महानगरको मुख्य कार्यालयबाट कर संकलन गर्ने र सफ्ट्वेयर तयार भएपछि वडा तहबाट पनि कर लिने ब्यवस्था मिलाईने महानगरले जनाएको छ । यसअघि अवैध रुपमा एकीकृत सम्पत्ति कर लिएको भन्दै उच्च अदालतमा रिट परेको थियो ।
रिटको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर खारेज गर्न महानगरलाई अन्तरिम आदेश पठाएको थियो । त्यसपछि मात्रै नयाँ करबारे छलफल सुरु भएको हो । करिब १ महिनाको तयारी पछि महानगरले नयाँ ब्यवस्था अनुसार कर संकलनको बाटो निर्माण गरेको हो ।
सम्बन्धित खबर
एमाले नेता अर्जुनलाई मातृशोक
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग