प्रधानमन्त्री ओलीले पिता मोहनप्रसादको हातबाट लगाए टिका

प्रधानमन्त्री ओलीले पिता मोहनप्रसादको हातबाट लगाए टिका

kp oli dashain

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट टिका ग्रहण गरेका छन् । आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा प्रधानमन्त्री ओलीले पिताको हातबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ