एजेन्सी – बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाउन बाध्य भएकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् ।
अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरीसमेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला ? यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।
आठ वर्ष अगाडि फिल्मफेयर अवार्डका क्रममा अलिशा र लव कपुरको भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । उनीहरुले १७ जून २०१६ मा एक मन्दिरमा बिहे गरे । बिहे दर्ता पनि गराए । हनिमुन पनि मनाए । तर, पछि लव कपुरले अलिशालाई छाडिदिए । उनीहरुबीच अहिले छोडपत्र भइसकेको छ ।
अलिशा नबाब गाजीउद्दीनको वंशज हुन् । उनले बलिउड फिल्म ‘माई हस्बेन्ड वाईफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते