पोखराको नयाँबजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका छन् । अन्दाजी ४० बर्षका चन्द लामो समयदेखि नयाँबजारमा फोटोकपी मेसिन चलाउदै आएका थिए ।
चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । उनको श्रीमति, एक छोरा र एक छोरी छन् । बिहानै घटनास्थलमा स्थानीयको भीड लाग्यो । प्रहरीले घटनास्थल सिज गरी मुचुल्का उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम