पोखरा नयाँबजारमा चन्द मृत फेला

पोखरा नयाँबजारमा चन्द मृत फेला

ghatna (1)

पोखराको नयाँबजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका छन् । अन्दाजी ४० बर्षका चन्द लामो समयदेखि नयाँबजारमा फोटोकपी मेसिन चलाउदै आएका थिए ।

चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । उनको श्रीमति, एक छोरा र एक छोरी छन् । बिहानै घटनास्थलमा स्थानीयको भीड लाग्यो । प्रहरीले घटनास्थल सिज गरी मुचुल्का उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

तस्विरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ