पोखरा–१७, मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शव कसको हो ? अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए ।
उनका अनुसार पानी लगाउन जाने स्थानीयले देखेर खबर गरेका थिए । त्यसपछि शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइयो । शव अझै त्यहीं छ ।
मंगोलियन अनुहार भएका, सेतो टिसर्ट, निलो जिन्स, कानमा मुन्द्रा लगाएका, अगाडि कपाल रातो पारेका ति पुरुषको उचाई ५’३” रहेको छ । शव हेर्दा २ ३ दिनको पुरानो रहेको डिएसपी काीर्कले जनाए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम