पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा चिनु गुरुङ विजयी

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा चिनु गुरुङ विजयी

Chinu-Gurung-1

पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट उपमहासचिवमा चिनु कुमारी गुरुङ वियजी भएकी छन् ।

गुरुङको पक्षमा १५६१ मत आएको छ । प्रतिस्पर्धी सीता बरालको पक्षमा १३८८ मत खस्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ