गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । साहित्य, कला र संगीतको उत्थान, हाम्रो प्रण मूल मन्त्रका साथ चार दशकदेखि क्रियाशील संस्था पोखरेली युवा साँस्कृतिक परिवारको नयाँ नेतृत्वमा प्रकाश ज्ञवाली चयन भएका छन् ।
परिवारको शनिबार भएको ३९ औं साधारणसभा तथा अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको हो । परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोति भुजेल, सहसचिवमा चैतन्य अधिकारी, सदस्यहरु मीरा ढकाल, तीर्थ गुरुङ, सुदर्शन पौडेल, एम डी काफ्ले, प्रकाश पोखरेली, साहित्य संयोजक रीता अधिकारी, कला संयोजक हेमकान्ती गुरुङ र संगीत संयोजक रोम तामाङ सर्वसम्मतले चयन गरेको हो ।
निवर्तमान अध्यक्ष दीपक समिपले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित खबर
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग