रेवान पोखराको अध्यक्षमा भुजेल

रेवान पोखराको अध्यक्षमा भुजेल

reban pkr

पोखरा । रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको आज पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यित कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण बराल, द्वितिय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा गणेश थापा, कोषाध्यक्षमा लोक गुरुङ्ग, सचिवमा विकास भट्टराई तथा सह–कोषाध्यक्षमा रोशन कार्की चयन भए ।

समितिका सदस्यहरुमा विश्वराज पौडेल, नरेश भट्टराई, राजेन्द्र ढकाल, भरत शर्मा, बसन्त गौतम, बैभव पौडेल र दिल श्रेष्ठ चयन भए । समितिको निर्वतमान अध्यक्षमा चौ बहादुर गुरुङ्ग रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ