पोखरामा आज यी ठाउँमा विद्युत आउँदैनन्

पोखरामा आज यी ठाउँमा विद्युत आउँदैनन्

load-shedding-in-pakistan

पोखरा, १९ साउन । पोखराका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका लागि शनिबार पोखराका प्रायः ठाउँमा विद्युत काटेको हो ।

प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

एयरपोर्ट फिडर अन्तर्गत – मालेपाटन, पोखरी पाटन, मासबार, प्रस्याङ, रत्नचोक लगायतका क्षेत्रमा,

सराङकोट फिडर अन्तरर्गत – विन्ध्यवासिनी, हरिचोक, सराङकोट, ढिकुरपोखरी, धम्पुस, लुम्ले, सल्यान लगाएत
बैदाम फिडर अन्तरर्गत– जिरो किमी लगातका स्थान

यी स्थानमा लाईन मर्मत संभार कार्य गर्न विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ