पोखरा । पोखरा १ बगर स्थित संस्कृत माविमा तुलाबहादुर ठकुरी परिवारले बटुकलाई भोजन गराएका छन् । आवासिय रुपमा बस्दै आएका विपन्न ६० जना बटुकलाई बुधबार ठकुरी परिवारले बिहानको १ छाक भोजन गराएका हुन् ।
उनले साउन २५ गते बुबाको वार्षिक तिथिको अवसरमा पनि भोजन गराउने प्रतिबद्धता जनाएका छन् । साथै, २ थान युरो गार्ड राखिदिने समेत घोषणा गरेको ज्यो.पं. कमल पौडेल शास्त्रीले जानकारी दिए ।
सोहि अवसरमा समाजसेवी रामचन्द्र पौडेलले ५ हजार ५५ रुपैंया सहयोग समेत गरेका थिए । माविका व्यवस्थापन समिति अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ कृष्ण देवकोटाले स्वागत गरेका थिए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम