गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । व्यास नगरपालिकाले दमौलीको सफासडकमा निर्माण गरेको आफ्नो बहुउदेश्यीय भवनको टेण्डर आव्हान गरेको छ । नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डरको अवधि ५ बर्ष रहने नगरपालिकाले जनाएको छ । बोलकबोल बढाबढमा हुने व्यास नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाले जमिन तलको प्रति सटर न्यूनतम १३ हजार देखि २६ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । त्यस्तै पहिलो तलको ९८ हजार देखि १ लाख ४२ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । टेण्डरको अवधि साउन १८ गते देखि ३० दिनको अवधि रहेको छ । ठेक्का लिन चाहाने व्यक्ति, सस्था तथा कम्पनिहरुले व्यास नगरपालिकामा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डर यस प्रकार रहेको छ :
सम्बन्धित खबर
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
पिङ संरक्षणमा जुटे युवा
‘दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरेको सत्य होइन’
दमौलीमा डेंगुबाट सास्तीः अस्पतालको भुइँमा राखेर बिरामीको उपचार
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु