टिकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई

टिकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई

Prem Prasad Podel

तनहुँ । टिकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेललाई प्रदान गरिएको छ ।

व्यास-पराशर क्षेत्रको समाचारका माध्यमबाट अतुलनीय योगदान पुर्याए वापत लोकवाणी दैनिकका सम्पादक पौडेललाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले संयुक्त रुपमा पुरस्कृत गरेका हुन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका पौडेललाई दिइएको पुरस्कारको राशि रु १० हजार र साथमा प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds