तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले डाका मुद्दाको फरार प्रतिबादी लाइ ६ वर्षपछी पक्राउ गरेको छ । तनहुँको साबिक राईपुर गा.बि.स. वडा नं. ४ बस्ने बर्ष ५९ का रुक प्रसाद लम्सालको २०६९ जेठ २९ गते रातको १२ बजेको समयमा घरमा हतियरा देखाएर २ तोलाको सुनको सिक्रीका गहनाहरु डाँका गरी वारदात पश्चात फरार रहेका मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई गत मंगलबार ब्यास नगरपालिका वडा नं. ३ स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साबिक केशबटार गा.बि.स. वडा नं. ७ हाल ब्यास नगरपालिका वडा नं. १४ स्थायी घर भएर हाल ब्यास नगरपालिका वडा नं. ४ बाघभन्ज्याङ डेरा गरी बस्ने बर्ष ४४ को मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्री लाइ पक्राउ गरी जिल्ला अदातल तनहुँमा उपस्थित गराउदा साउन ९ गतेको अदालतको आदेशानुसार पुर्पक्षको लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम