ब्रेकिङ न्युजः पोखरामा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो

ब्रेकिङ न्युजः पोखरामा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो

35553470_1912470012116765_6375908045020463104_n

पोखरा विमानस्थलमा अपरान्ह पौने ३ बजे ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौबाट पोखरा आएको फ्लाईट ६८१ नम्बरको जेट स्ट्रिम जहाज हाइड्रोलिक फेलर भएपछि घाँसे मैदानमा पुगेको हो ।

रनवे पिचबाट २० मिटर टाढा घाँसे मैदानमा पुगेको विमानस्थल श्रोतले जनाएको छ । विमानमा ३० यात्रु सवार रहेको बुझिएको छ । यतिको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । पोखरामा लगत्तै पानी परेको छ ।

थप विवरण आउन बाँकी ।

तस्विरः भानु पराजुलीको फेसबुकबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ