चोरी गरेको डेढ घण्टामै अनिश समातिए

चोरी गरेको डेढ घण्टामै अनिश समातिए

कास्कीमा चोरी गर्ने ब्यक्ति डेढ घण्टामा पक्राउ (4)

पोखरा । उद्योग वाणिष्य संघ अन्तरगत बालश्रम न्यूनिकरण कार्यक्रमको कार्यालयमा रहेको ल्यापटप तथा नगद चोरी गरेको डेढ घण्टामै संलग्नलाई पक्राउ गरिएको छ ।

कास्कीकै अन्नपूर्ण गाउँपालिका वडा नं. २ घर भई हाल पोखरा २ वाग्लुङ बसपार्क बस्ने १८ वर्षीय अनिश श्रेष्ठलाई उनकै डेरा कोठाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

चार वटा ल्यापटपका साथमा चार्जर र माउस, तीन वटा मोबाइल चोरी गरेको डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ