आगामी जेठ ३१ गतेबाट रुसमा हुन लागेको विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एक महिनासम्म चल्ने २०१८ को विश्वकप फुटबल उपाधिका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
यस्तो छ खेल तालिका नेपाली समयअनुसार:
२०७५ जेठ ३१ गते
(साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)
असार १ गते
(साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह)
(साँझ ८ः४५) मोरक्को र इरान(दोस्रो समूह)
(राति ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)
असार २ गते
(साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह)
(राति ९ः४५ ) पेरु र डेनमार्क (तेस्रो समूह)
(राति १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

असार ३ गते
(साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह)
(साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह)
असार ४ गते
(साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह)
(साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह)
(राति ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)
असार ५ गते
(साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह)
(साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह)
(राति ११ः४५) रुस र इजिप्ट (पहिलो समूह)
असार ६ गते
(साँझ ५ः४५) पोर्चुगल र मोरक्को (दोस्रो समूह)
(साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह)
(राति ११ः४५) इरान र स्पेन (दोस्रो समूह)
असार ७ गते
(साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह)
(राति ११ः४५) अर्जेन्टिना र क्रोएसिया (चौथो समूह)
असार ८ गते
(साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह)
(साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड(चौथो समूह)
(राति ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौं समूह)
असार ९ गते
(साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह)
(साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) जर्मनी र स्वीडेन (छैटौं समूह)
असार १० गते
(साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह)
(साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह)
(राति ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)
असार ११ गते
(साँझ ७: ४५) उरुग्वे र रुस (पहिलो समूह)
(साँझ ७: ४५) साउदी अरेबिया र जापान (पहिलो समूह)
(राति ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह)
(राति ११ः४५) इरान र पोचुगल (दोस्रो समूह)
असार १२ गते
(साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह)
(साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह)
(राति ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह)
(राति ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)
असार १३ गते
(साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह)
(साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह)
(राति ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह)
(राति ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)
असार १४ गते
(साँझ ७ः४५)जापान र पोल्याण्ड (आठौं समूह)
(साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह)
(राति ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह)
(राती ११ः४५) बेलायत र बेलिज्यम (सातौं समूह)
प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रिक्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रिक्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् ।
सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल असार ३१ गते हुनेछ ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने