तनहुँको भानुमा १६० लिटर घरेलु मदिरा प्रहरीद्वारा नष्ट

तनहुँको भानुमा १६० लिटर घरेलु मदिरा प्रहरीद्वारा नष्ट

gharelu-madira-nashta-tanahun

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ८ मादीटारमा १६० लिटर घरेलु मदिरा प्रहरी द्वारा नष्ट गरिएको छ ।

मादीटारमा रहेको स्थानिय भट्टी पसलबाट प्रहरी चौकी पुर्कोट तनहुँले गत सोमबार राति बरामद गरि बुधबार उक्त मदिरा नष्ट गरेको छ ।

बेचबिखनको लागि राखेको घरेलु मदिरा रक्सी बुधबार पत्रकार, स्थानिय मानिस र जनप्रतिनिधिको उपस्थितिमा कार्यालय अगाडी सार्बजनिक स्थानमा खाडल खनेर खनाई नष्ट गरिएको प्रहरी चौकी पुर्कोट तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ