कञ्चन थापा पोखरा, १३ वैशाख / पोखरा १० अमरसिंहचोक स्थित एक घरमा फ्रिज सट भएर आगलागी हुँदा साढे २ लाख बराबरको क्षति भएको छ । भाडाको कोठामा बस्ने रोजी श्रेष्ठको कोठामा आगलागी भएको हो । फ्रिज सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
दिउँसो ४ बजेको समयमा आगलागी भएको हो । त्यस समय तल ब्युटिपार्लरमा रहेको रोजीले बताईन् । नजिकै छिमेकीले कोठाबाट धुँवा निस्केको देखेपछि रोजीलाई खबर गरेका थिए । तत्काल उनी ब्युटिपार्लरबाट कोठामा उक्लिन् र ग्याँस सिलिण्डर निकालिन् ।
सिलिण्डर जोगाएकै कारण ठूलो क्षति टरेको हो । घटनापश्चात् प्रहरी र स्थानीय मिलेर आगो निभाएका थिए ।
This will close in 3 seconds
सम्बन्धित खबर
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छुः गोकर्ण कार्की
काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा
गौथली सामुदायिक विकास केन्द्रको हरितालिका तीज मेला तथा खेलकुद समापन
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग