दुलेगौँडा, २३ चैत / तनहुँको शुक्लागण्डकी ८ ढोरर्फीदीमा बिहीवार राति ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साइकल चालकको घटना स्थलमा नै मुत्यु भएको छ ।
९: ३० बजे ढोरफिर्दीबाट दुलेगौडा तर्फ आउदै गरेको ग १ त ४०५६ नम्वरको ट्रयाक्टरले विपरित दिशा तर्फ जादै गरेको ग ९ प ७०७९ नम्वरको मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार शुक्लागण्डकी ९ घारी निवासी २९ वर्षिय सन्तोष श्रेष्ठको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिएका छन ।
ट्रयाक्टर र चालक शुक्लागण्डकी १० निवासी टेक बहादुर कुमाल अहिले ईलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको छ ।
रेडियो ढोरबाराहीबाट ।
This will close in 3 seconds
सम्बन्धित खबर
तनहुँको सयपत्री फूल कतार निर्यात
सहकारी ठगीमा संलग्न अभियोगमा तनहुँका खनाल पक्राउ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा